भजनसंग्रह 18:5-7
भजनसंग्रह 18:5-7 NERV
चिहानको डोरीले मलाई चारैतिर घेरि राखेको थियो, मृत्युको पासो मेरो सम्मुख थियो। म पासोमा फसें, मैले सहयोगको लागि परमप्रभुलाई बोलाएँ। हो, मैले परमेश्वरलाई बोलाएँ। परमेश्वर उहाँको मन्दिरमा हुनुहुन्थयो उहाँले मेरो स्वर सुन्नभयो। उहाँले मेरो विलापमा गोहारेको सुन्नुभयो। पृथ्वी थर्कियो र काम्यो; पर्वतहरूको जग हल्लियो। किनभने परमप्रभु क्रोधित हुनुहुन्थ्यो!

