भजनसंग्रह 149:6-9

भजनसंग्रह 149:6-9 NERV

मानिसहरूले चिच्याउँदै, कराउँदै परमप्रभुको प्रशंसा गरून् अनि आफ्ना तरवारहरू हातमा लिऊन्। आफ्ना शत्रुहरूलाई सजाई दिन तिनीहरूलाई जान देऊ। ती मानिसहरूलाई दण्ड दिन, तिनीहरूलाई जान देऊ। परमेश्वरका मानिसहरूले ती राजा, र प्रमुख मानिसहरूलाई साङ्गलाले बाँध्नेछन्। परमेश्वरका मानिसहरूले तिनीहरूलाई दण्ड दिनेछन् परमेश्वरले गर्नु भएको आज्ञा जस्तै, परमेश्वरका सारा भक्तजनहरूले उहाँलाई सम्मान गर।

भजनसंग्रह 149 पढ्नुहोस्