भजनसंग्रह 119:14-16
भजनसंग्रह 119:14-16 NERV
म अरू केही भन्दा तपाईंको करार नै अध्ययन गर्दा आनन्द पाउँछु। म तपाईंको विधि विषयमा चर्चा गर्नेछु। म तपाईंको जिउने पथको अनुशरण गर्नेछु। म तपाईंको नियमहरूमा रमाउने छु म तपाईंका वचनहरू भुल्ने छैन।