फिलिप्पीहरूलाई पावलको पत्र 3:10

फिलिप्पीहरूलाई पावलको पत्र 3:10 NERV

म ख्रीष्टलाई मात्र र जेले उहाँलाई मृत्युबाट बौरायो त्यो शक्तिलाई जान्न चाहन्छु। म ख्रीष्टको कष्टको सहभागी बन्न चाहन्छु र उहाँको मृत्युमा उहाँ जस्तै हुन चाहन्छु।