फिलिप्पीहरूलाई पावलको पत्र 2:27

फिलिप्पीहरूलाई पावलको पत्र 2:27 NERV

हो, उनी साँच्चै बिमारी थिए मृत्युकै मुखमा पुगेका थिए। परमेश्वले उनीमाथि मात्र दया नगरेर ममाथि पनि गर्नुभयो, ताकि मैले धेरै चिन्ता लिनु परेन।