फिलिप्पीहरूलाई पावलको पत्र 2:14-16

फिलिप्पीहरूलाई पावलको पत्र 2:14-16 NERV

कुनै गनगन वा बहस नगरी सबै काम गर। तब तिमीहरू दुष्ट मानिसहरू समक्ष निर्दोष, परिपूर्ण परमेश्वरका निष्कलंकित नानीहरू, संसारमा चम्कने तारा झैं हुनेछौ। जीवन पाउने शिक्षा तिनीहरूलाई देऊ तब ख्रीष्ट फेरि आउनु हुँदा मेरो दौडाई नष्ट भएन औ मेरो चेष्टा खेर गएन भनी म तिमीहरूमा गर्व गर्न सक्छु।