गन्तीको पुस्तक 13:1-2

गन्तीको पुस्तक 13:1-2 NERV

परमप्रभुले मोशालाई भन्नुभयो, “केही मानिसहरूलाई कनान देशको जासूस गर्नु पठाऊ। त्यही भूमि म इस्राएलका मानिसहरूलाई दिनेछु। बाह्र कुल समूहहरूको प्रत्येक कुलसमूहबाट एकजना नायक पठाऊ।”