गन्‍ती 13:1-2

गन्‍ती 13:1-2 सरल नेपाली

परमप्रभुले मोशालाई भन्‍नुभयो, “इस्राएलका बाह्रै कुलबाट एक-एक जना अगुवा चुनेर तिनीहरूलाई कनान देशको भेद लिनलाई जासूसहरू पठा। म इस्राएलीहरूलाई कनान देश दिँदै छु।”

गन्‍ती 13 पढ्नुहोस्