मत्तीको सुसमाचार 8:16-17

मत्तीको सुसमाचार 8:16-17 NERV

त्यसै साँझ मानिसहरूले भूत लागेका धेरै जनालाई लिएर येशूकहाँ आए। येशूले भूतहरूलाई खेदनु भयो। जो-जो बिमारी परेका थिए ती सबै ठीक भए। यशैया अगमवक्ताले भनेका सबै कुरा येशूले पूरा गर्नुभयो: “उहाँले हाम्रा यातनाहरू हटाइदिनु भयो, अनि हाम्रा रोगहरू उहाँले बोक्नुभयो।”