मत्तीको सुसमाचार 2:12

मत्तीको सुसमाचार 2:12 NERV

तर परमेश्वरले तिनीहरूलाई सपनामा चेताउनी दिनुभयो। परमेश्वरले तिनीहरूलाई “हेरोदकहाँ फर्केर नजाऊ” भनी चेताउनी दिनुभयो। त्यसपछि तिनीहरू अर्कै बाटो भएर आफ्ना निजदेशमा फर्किए।

मत्तीको सुसमाचार 2:12 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति