मत्ती 2:12 - Compare All Versions

मत्ती 2:12 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

अनि हेरोदकहाँ फर्की नजानू भन्‍ने सपनामा चेताउनी पाएर तिनीहरू अर्कै बाटो भएर आफ्‍नो देशमा फर्के।

शेयर गर्नुहोस्
मत्ती 2 NNRV

मत्ती 2:12 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

त्यस रात हेरोदकहाँ नजानू भन्‍ने सपनामा चेतावनी पाएर तिनीहरू अर्कै बाटो भएर आफ्नो देशमा फर्के।

शेयर गर्नुहोस्
मत्ती 2 NCV

मत्ती 2:12 NERV (पवित्र बाइबल)

तर परमेश्वरले तिनीहरूलाई सपनामा चेताउनी दिनुभयो। परमेश्वरले तिनीहरूलाई “हेरोदकहाँ फर्केर नजाऊ” भनी चेताउनी दिनुभयो। त्यसपछि तिनीहरू अर्कै बाटो भएर आफ्ना निजदेशमा फर्किए।

शेयर गर्नुहोस्
मत्ती 2 NERV

मत्ती 2:12 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

पछिबाट तिनीहरूले सपनामा ‘हेरोदकहाँ फर्केर नजानू’ भन्‍ने परमेश्‍वरको आज्ञा पाए र तिनीहरू अर्कै बाटो भएर आफ्‍नो देश फर्के।

शेयर गर्नुहोस्
मत्ती 2 सरल नेपाली