मत्तीको सुसमाचार 19:14-15

मत्तीको सुसमाचार 19:14-15 NERV

तर येशूले भन्नुभयो, “स-साना बालकहरूलाई मकहाँ आउन नरोक। किनभने स्वर्गको राज्य यी साना बालकहरू जस्तै मानिसहरूको हो” त्यसपछि तिनीहरूमाथि हात राखेर येशू त्यहाँबाट जानुभयो।