मत्ती 19:14-15

मत्ती 19:14-15 NNRV

तर येशूले भन्‍नुभयो, “बालकहरूलाई मकहाँ आउन देओ, तिनीहरूलाई नरोक। किनभने स्‍वर्गको राज्‍य यस्‍तैहरूको हो।” अनि बालकहरूमाथि हात राख्‍नुभएपछि उहाँ त्‍यहाँबाट जानुभयो।