यहोशूको पुस्तक 1:5

यहोशूको पुस्तक 1:5 NERV

कुनै पनि मानिसले तँलाई सम्पूर्ण जीवन भरी रोक्न सक्ने छैन। म जसरी मोशासित रहेको थिएँ, त्यसरी नै म तँसित रहनेछु। म तँलाई त्याग्ने छैन। म तँलाई कहिले छाड्ने छैन।

यहोशूको पुस्तक 1:5 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति