यहोशू 1:5
यहोशू 1:5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तेरो जीवनभरि तेरो सामुन्ने कोही मानिस खड़ा हुन सक्नेछैन। जसरी म मोशासँग रहें, त्यसरी नै म तँसँग रहनेछु। म तँलाई छोड्ने, अनि तँलाई त्याग्नेछैनँ।
शेयर गर्नुहोस्
यहोशू 1 पढ्नुहोस्यहोशू 1:5 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तेरो जीवनकालभरि तेरो विरुद्धमा कोही पनि खडा हुन सक्नेछैन। जसरी म मोशासँग थिएँ, त्यसरी नै तँसँग पनि रहनेछु; म तँलाई कहिल्यै छोड्नेछैनँ, न त तँलाई त्याग्ने नै छु।
शेयर गर्नुहोस्
यहोशू 1 पढ्नुहोस्