अय्यूबको पुस्तक 35:8

अय्यूबको पुस्तक 35:8 NERV

अय्यूब, तिमीले सु-कर्म अथवा कु-कर्म जे गर्छौ त्यसले तिमी जस्तै अन्य मानिसहरूलाई प्रभाव पार्दछ। तर ती कर्महरूले परमेश्वरलाई सहयोग अथवा आघात केही पुर्याउँदैन।