न्यायकर्ताहरूको पुस्तक 12:7

न्यायकर्ताहरूको पुस्तक 12:7 NERV

यिप्तह छः बर्षसम्म इस्राएली मानिसहरूका न्यायकर्ता थिए। त्यसपछि गिलादमा यिप्तहको देहान्त भयो। तिनीहरूले तिनलाई तिनकै गिलादको शहरमा गाडिदिए।