न्यायकर्ताहरू 12:7 - Compare All Versions

न्यायकर्ताहरू 12:7 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

यिप्‍ता छ वर्षसम्‍म इस्राएलका अगुवा भए। तब गिलादी यिप्‍ता मरे, अनि तिनी गिलादको एउटा सहरमा गाड़िए।

शेयर गर्नुहोस्
न्यायकर्ताहरू 12 NNRV

न्यायकर्ताहरू 12:7 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

यिप्‍ताले इस्राएलमाथि छ वर्षसम्म नेतृत्व गरे। त्यसपछि गिलादी यिप्‍ता मरे, र तिनी गिलादको एउटा सहरमा गाडिए।

शेयर गर्नुहोस्
न्यायकर्ताहरू 12 NCV

न्यायकर्ताहरू 12:7 NERV (पवित्र बाइबल)

यिप्तह छः बर्षसम्म इस्राएली मानिसहरूका न्यायकर्ता थिए। त्यसपछि गिलादमा यिप्तहको देहान्त भयो। तिनीहरूले तिनलाई तिनकै गिलादको शहरमा गाडिदिए।

शेयर गर्नुहोस्
न्यायकर्ताहरू 12 NERV

न्यायकर्ताहरू 12:7 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

यिप्‍ताले छ वर्षसम्‍म इस्राएलीहरूलाई अगुवाइ गरे। त्‍यसपछि उनी मरे र उनी गिलादको एउटा सहरमा गाडिए।