होशेको पुस्तक 10:3

होशेको पुस्तक 10:3 NERV

अब इस्राएलीहरूले भन्नेछन्, “न त हाम्रो कुनै राजा छ न त हामी परमप्रभुलाई मान्छौं अनि उनका राजाले हामीलाई केही पनि गर्न सक्नुहुन्न।”