होशे 10:3 - Compare All Versions

होशे 10:3 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

तब तिनीहरूले भन्‍नेछन्, “हाम्रो राजा छैन, किनभने हामीले परमप्रभुको आदर गरेनौं। यदि हाम्रा निम्‍ति राजा भए पनि उनले हाम्रा निम्‍ति के गर्न सक्‍थे र?”

शेयर गर्नुहोस्
होशे 10 NNRV

होशे 10:3 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

यी मानिसहरू चाँडै यसो भन्‍नेछन्, “हामीले परमप्रभुको डर मानेनौं र हाम्रा राजा छैनन्। तर राजाले हाम्रो निम्‍ति के नै पो गर्न सक्‍थे र?”

शेयर गर्नुहोस्
होशे 10 सरल नेपाली

होशे 10:3 NERV (पवित्र बाइबल)

अब इस्राएलीहरूले भन्नेछन्, “न त हाम्रो कुनै राजा छ न त हामी परमप्रभुलाई मान्छौं अनि उनका राजाले हामीलाई केही पनि गर्न सक्नुहुन्न।”

शेयर गर्नुहोस्
होशे 10 NERV

होशे 10:3 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

तब तिनीहरूले भन्‍नेछन्, “हामीले याहवेहलाई आदर गरेनौँ; यसकारण हामीसित राजा छैनन्। तर यदि हामीसित राजा भए तापनि तिनले हाम्रा निम्ति के गर्न सक्थे र?”

शेयर गर्नुहोस्
होशे 10 NCV