फिरऊनले मानिसहरूलाई छोड्न लगाए। परमप्रभुले मानिसहरूलाई पलिश्तीहरूको भूमिको बाटो जानु दिनु भएन। समुद्रकोबाटो सब भन्दा छोटो छ तर परमप्रभुले भन्नुभयो, “यदि मानिसहरू त्यो बाटो जान्छन् भने तिनीहरूले लडाइँ गर्नु पर्नेछ। यस्तो हुँदा तिनीहरूको मन विचार बद्लन सक्छ अनि मिश्रमा नै फर्किएर जानेछन्।”
प्रस्थानको पुस्तक 13 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रस्थानको पुस्तक 13:17
6 दिनहरू
मरुभूमि, जसमा येशूका प्रत्येक अनुयायीले अनिवार्य रूपमा आफूलाई भेट्टाउनेछन्, सधैं खराब हुँदैन। यो परमेश्वरसँग अत्यन्त निकटता अनुभव गर्ने र हाम्रो जीवनमा उहाँको उद्देश्यहरू अझ स्पष्ट रूपमा बुझ्न सकिने ठाउँ हुन सक्छ । यस योजनाले तपाईंको मरुभूमि समयको अद्भुतताको अनुभव गर्न तपाईंका आँखा खोल्ने आशा गर्दछ।
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू