प्रेरितहरूका काम 9:4-5

प्रेरितहरूका काम 9:4-5 NERV

शावल भूइँमा लडे। उनले एउटा आवाज उनैसँग बोलिरहेको सुने, “शावल, शावल! तिमी मलाई किन सताइरहेछौ?” शावलले भने, “तपाईं को हुनुहुन्छ प्रभु?” त्यो आवजले जवाफ दियो, “म येशू हुँ। जसलाई तिमी दुःख दिइरहेका छौ।

प्रेरितहरूका काम 9:4-5 को लागि भिडियो