प्रेरित 9:4-5
प्रेरित 9:4-5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिनी भूइँमा लोटे, र तिनले यसो भन्ने सोर सुने, “शाऊल, शाऊल, तिमी किन मलाई सताउँछौ?” तिनले भने, “प्रभु, तपाईं को हुनुहुन्छ?” अनि उहाँले भन्नुभयो, “म येशू हुँ, जसलाई तिमी सताउँदैछौ।
शेयर गर्नुहोस्
प्रेरित 9 पढ्नुहोस्प्रेरित 9:4-5 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
उनी भुइँमा पछारिए, र यसो भन्दै गरेको एउटा आवाज तिनले सुने, “शाऊल, शाऊल, तिमी मलाई किन सताउँछौ?” शाऊलले भने, “हे प्रभु, तपाईं को हुनुहुन्छ?” उहाँले जवाफ दिनुभयो, “म येशू हुँ, जसलाई तिमी सताइरहेका छौ।
शेयर गर्नुहोस्
प्रेरित 9 पढ्नुहोस्