प्रेरितहरूका काम 5:30

प्रेरितहरूका काम 5:30 NERV

तिमीहरूले येशूलाई मार्यौ। तिमीहरूले उहाँलाई क्रूसमा झुण्ड्यायौ। तर परमेश्वरले जो हाम्रा पुर्खाहरूका परमेश्वर हुनहुन्छ उहाँलाई मृत्युबाट बौराउनु भयो।

प्रेरितहरूका काम 5:30 को लागि भिडियो