प्रेरित 5:30 - Compare All Versions
प्रेरित 5:30 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
हाम्रा पिता-पुर्खाका परमेश्वरले येशूलाई मृतकबाट जीवित पार्नुभयो, जसलाई तपाईंहरूले काठमा टाँगेर मार्नुभएको थियो।
शेयर गर्नुहोस्
प्रेरित 5 NNRVप्रेरित 5:30 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हाम्रा पुर्खाहरूका परमेश्वरले येशूलाई मृतकबाट जीवित पार्नुभयो, जसलाई तपाईंहरूले क्रूसमा झुण्ड्याएर मार्नुभएको थियो।
शेयर गर्नुहोस्
प्रेरित 5 NCVप्रेरित 5:30 NERV (पवित्र बाइबल)
तिमीहरूले येशूलाई मार्यौ। तिमीहरूले उहाँलाई क्रूसमा झुण्ड्यायौ। तर परमेश्वरले जो हाम्रा पुर्खाहरूका परमेश्वर हुनहुन्छ उहाँलाई मृत्युबाट बौराउनु भयो।
शेयर गर्नुहोस्
प्रेरित 5 NERVप्रेरित 5:30 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
तपाईंहरूले क्रूसमा किला ठोकी मार्नुभएको येशूलाई हाम्रा पिता-पुर्खाका परमेश्वरले फेरि बिउँताउनुभएको छ।
शेयर गर्नुहोस्
प्रेरित 5 सरल नेपाली