प्रेरितहरूका काम 5:16

प्रेरितहरूका काम 5:16 NERV

मानिसहरू यरूशलेमका वरिपरिका शहरहरूबाट आएका थिए। तिनीहरूले बिमारीहरू र साथै तिनीहरूलाई पनि ल्याए जसलाई दुष्ट आत्माले सताएको थियो। तिनीहरू सबै निको भए।

प्रेरितहरूका काम 5:16 को लागि भिडियो