प्रेरित 5:16 - Compare All Versions
प्रेरित 5:16 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
यरूशलेमका वरिपरिका सहरहरूबाट पनि धेरै मानिसहरूले बिरामीहरू र अशुद्ध आत्माले सताएकाहरूलाई लिएर आउँथे र ती सबै निको हुन्थे।
शेयर गर्नुहोस्
प्रेरित 5 NNRVप्रेरित 5:16 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अशुद्ध आत्माले ग्रस्त भएका र बिरामी भएका आफ्ना परिवारका सदस्यहरूलाई यरूशलेमका वरिपरिका सहरहरूबाट मानिसहरूले ल्याउँदा त्यहाँ ठूलो भीड जम्मा भयो; र ती सबै निको पारिए।
शेयर गर्नुहोस्
प्रेरित 5 NCVप्रेरित 5:16 NERV (पवित्र बाइबल)
मानिसहरू यरूशलेमका वरिपरिका शहरहरूबाट आएका थिए। तिनीहरूले बिमारीहरू र साथै तिनीहरूलाई पनि ल्याए जसलाई दुष्ट आत्माले सताएको थियो। तिनीहरू सबै निको भए।
शेयर गर्नुहोस्
प्रेरित 5 NERVप्रेरित 5:16 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
यरूशलेम वरिपरि भएका सहरहरूबाट पनि धेरै मानिसहरू आए। तिनीहरूले बिरामी र भूत लागेकाहरूलाई ल्याए अनि तिनीहरू सबै निको भए।
शेयर गर्नुहोस्
प्रेरित 5 सरल नेपाली