प्रेरितहरूका काम 16:40

प्रेरितहरूका काम 16:40 NERV

तीनीहरू जेलबाट निस्के पछि सिधै लिडियाको घरतिर लागे। तिनीहरूले त्यहाँ कतिपय दाज्यू-भाइहरूलाई देखे र तिनीहरूलाई उत्साह दिए। त्यसपछि पावल र सिलास आफ्नो बाटो लागे।

प्रेरितहरूका काम 16:40 को लागि भिडियो