प्रेरित 16:40 - Compare All Versions

प्रेरित 16:40 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

तिनीहरू झ्‍यालखानबाट बाहिर निस्‍केर लिडियाको घरमा गए, र भाइहरूसँग भेटघाट गरेपछि उनीहरूलाई प्रोत्‍साहन दिई बिदा भए।

शेयर गर्नुहोस्
प्रेरित 16 NNRV

प्रेरित 16:40 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

पावल र सिलास झ्यालखानाबाट बाहिर आएपछि तिनीहरू लिडियाको घर गए; र तिनीहरूले विश्‍वासीहरूलाई भेटे। अनि तिनीहरूलाई प्रोत्साहित गरे। त्यसपछि तिनीहरूले बिदा लिए।

शेयर गर्नुहोस्
प्रेरित 16 NCV

प्रेरित 16:40 NERV (पवित्र बाइबल)

तीनीहरू जेलबाट निस्के पछि सिधै लिडियाको घरतिर लागे। तिनीहरूले त्यहाँ कतिपय दाज्यू-भाइहरूलाई देखे र तिनीहरूलाई उत्साह दिए। त्यसपछि पावल र सिलास आफ्नो बाटो लागे।

शेयर गर्नुहोस्
प्रेरित 16 NERV

प्रेरित 16:40 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

झ्‍यालखानबाट निस्‍केपछि पावल र सिलास लिडियाको घरमा गए। त्‍यहाँ उनीहरूले प्रभुमा विश्‍वास गर्ने दाजुभाइहरूसँग भेटघाट गरे र तिनीहरूलाई साहस र ढाडस दिएर त्‍यहाँबाट हिँडे।

शेयर गर्नुहोस्
प्रेरित 16 सरल नेपाली