प्रेरितहरूका काम 10:25-26

प्रेरितहरूका काम 10:25-26 NERV

जब पत्रुस घरभित्र पसे, कर्नीलियसले उनीसँग भेट गरे अनि पत्रुसको पाउमा निहुरिएर श्रद्धा गरे। तर पत्रुसले उनलाई उठ्ने आग्रह गरे। पत्रुसले भने, “उठ! म केवल तिमी जस्तै मानिस हुँ।”

प्रेरितहरूका काम 10:25-26 को लागि भिडियो