प्रेरित 10:25-26 - Compare All Versions
प्रेरित 10:25-26 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
जब पत्रुस भित्र आए तब कर्नेलियसले तिनीसँग भेट गरी तिनका पाउ परी दण्डवत् गरे। तर पत्रुसले उनलाई यसो भन्दै उठाए, “उठ्नुहोस्, म आफै पनि त मानिस नै हुँ।”
शेयर गर्नुहोस्
प्रेरित 10 NNRVप्रेरित 10:25-26 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब पत्रुस त्यस घरभित्र पसे, कर्नेलियसले तिनीसँग भेटे र श्रद्धाका साथ उनले तिनको खुट्टामा दण्डवत् गरे। तर पत्रुसले उनलाई उठाउँदै भने, “उठ्नुहोस्, म आफैँ पनि त मानिस नै हुँ।”
शेयर गर्नुहोस्
प्रेरित 10 NCVप्रेरित 10:25-26 NERV (पवित्र बाइबल)
जब पत्रुस घरभित्र पसे, कर्नीलियसले उनीसँग भेट गरे अनि पत्रुसको पाउमा निहुरिएर श्रद्धा गरे। तर पत्रुसले उनलाई उठ्ने आग्रह गरे। पत्रुसले भने, “उठ! म केवल तिमी जस्तै मानिस हुँ।”
शेयर गर्नुहोस्
प्रेरित 10 NERVप्रेरित 10:25-26 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
पत्रुस आएर भित्र जान लाग्दा कर्नेलियसले उनका खुट्टामा ढोगे। तर पत्रुसले तिनलाई उठाएर भने, “उठ्नुहोस्, म त मामुली मानिस मात्रै हुँ।”
शेयर गर्नुहोस्
प्रेरित 10 सरल नेपाली