पत्रुसको दोस्रो पत्र 2:17

पत्रुसको दोस्रो पत्र 2:17 NERV

ती झूटा शिक्षकहरू ती पानी नभएका मुहानहरू हुन्। तिनीहरू ती मेघहरू जस्तै हुन् जसलाई आँधीले उडाउँछ। तिनीहरूका निम्ति घोर अन्धकारमा एक स्थान राखिएको छ।