२ पत्रुस 2:17
२ पत्रुस 2:17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिनीहरू पानी नभएका मुहानहरू हुन्, आँधीले उड़ाएका तुवाँला हुन्। तिनीहरूका निम्ति पातालको अन्धकार साँचिएको छ।
शेयर गर्नुहोस्
२ पत्रुस 2 पढ्नुहोस्२ पत्रुस 2:17 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यी मानिसहरू पानी नभएका मुहान र आँधीले उडाएर लैजाने तुवाँलाजस्ता छन्। तिनीहरूका निम्ति कालोभन्दा कालो अन्धकार साँचिएको छ।
शेयर गर्नुहोस्
२ पत्रुस 2 पढ्नुहोस्