कोरिन्थीहरूलाई पावलको दोस्रो पत्र 3:2-3

कोरिन्थीहरूलाई पावलको दोस्रो पत्र 3:2-3 NERV

तिमीहरू नै हाम्रो परिचय पत्र हौ। त्यो परिचय पत्र हाम्रो हृदयमा लेखिएको छ। त्यो सबैले जानेका र पढेका छन्। यो देखाऊ कि तिमीहरू ख्रीष्टद्वारा हामी माफर्त पठाइएका परिचय पत्र हौ। त्यो पत्र मसीले लेखिएको छैन तर शाश्वत परमेश्वरको आत्माले लेखिएकोछ। त्यो ढुङ्गाका पाटीहरूमा लेखिएको छैन त्यो मानव हृदयहरूमा लेखिएको छ।