जकरिया 8:3
जकरिया 8:3 सरल नेपाली
म मेरो पवित्र सहर यरूशलेममा फेरि आउनेछु र त्यहाँ बास गर्नेछु। त्यो विश्वासयोग्य सहर भनी प्रसिद्ध हुनेछ र सर्वशक्तिमान् परमप्रभुको डाँडालाई पवित्र डाँडा भनिनेछ।