जकरिया 8:3
जकरिया 8:3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभु यसो भन्नुहुन्छ, “म फर्केर सियोनमा आउनेछु, र यरूशलेममा वास गर्नेछु। तब यरूशलेम ‘सत्यको सहर’ भनिनेछ, र सर्वशक्तिमान् परमप्रभुको पर्वतचाहिँ ‘पवित्र पर्वत’ भनिनेछ।”
शेयर गर्नुहोस्
जकरिया 8 पढ्नुहोस्जकरिया 8:3 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेह यसो भन्नुहुन्छ: “म सियोनमा फर्कनेछु, र यरूशलेममा वास गर्नेछु। तब यरूशलेमलाई विश्वासयोग्य सहर भनिनेछ र सेनाहरूका याहवेहको पर्वतचाहिँ पवित्र पर्वत भनिनेछ।”
शेयर गर्नुहोस्
जकरिया 8 पढ्नुहोस्