रोमी 8:25-27

रोमी 8:25-27 सरल नेपाली

तर यदि हामीले नदेखेको कुराको आशा राख्‍छौं भने हामीले यसको लागि पर्खन्‍छौं। पवित्र आत्‍माले हामीलाई कमजोरी अवस्‍थामा सहायता गर्नुहुन्‍छ। कसरी प्रार्थना गर्नुपर्ने हो, हामीलाई थाहा नहुँदा पवित्र आत्‍मा आफैंले शब्‍दले भ्याउनै नसक्‍ने गहिरो सुस्केरामा हाम्रो लागि प्रार्थना गरिदिनुहुन्‍छ। मानिसको हृदय देख्‍नुहुने परमेश्‍वरले पवित्र आत्‍माको विचार के छ, जान्‍नुहुन्‍छ किनभने पवित्र आत्‍माले विश्‍वासीहरूको लागि परमेश्‍वरको इच्‍छाअनुसार उहाँसँग बिन्‍ती गरिदिनुहुन्‍छ।

रोमी 8 पढ्नुहोस्

रोमी 8:25-27 को लागि पद छवि

रोमी 8:25-27 - तर यदि हामीले नदेखेको कुराको आशा राख्‍छौं भने हामीले यसको लागि पर्खन्‍छौं।
पवित्र आत्‍माले हामीलाई कमजोरी अवस्‍थामा सहायता गर्नुहुन्‍छ। कसरी प्रार्थना गर्नुपर्ने हो, हामीलाई थाहा नहुँदा पवित्र आत्‍मा आफैंले शब्‍दले भ्याउनै नसक्‍ने गहिरो सुस्केरामा हाम्रो लागि प्रार्थना गरिदिनुहुन्‍छ। मानिसको हृदय देख्‍नुहुने परमेश्‍वरले पवित्र आत्‍माको विचार के छ, जान्‍नुहुन्‍छ किनभने पवित्र आत्‍माले विश्‍वासीहरूको लागि परमेश्‍वरको इच्‍छाअनुसार उहाँसँग बिन्‍ती गरिदिनुहुन्‍छ।