रोमी 6:13-14

रोमी 6:13-14 सरल नेपाली

कुनै पनि आफ्‍ना अङ्ग दुष्‍ट काम गर्न पापलाई नचढाओ। तर मरेर पनि फेरि असल कामको लागि जिउने मानिसहरूजस्‍तै आफ्‍नो पूरै जीवन परमेश्‍वरकहाँ चढाओ र आफ्‍ना अङ्ग असल काम गर्न उहाँलाई चढाओ। पापले तिमीहरूमाथि राज गर्नेछैन किनभने तिमीहरू व्यवस्थाको अधीनमा होइन तर अनुग्रहको अधीनमा छौ।

रोमी 6 पढ्नुहोस्

रोमी 6:13-14 को लागि पद छवि

रोमी 6:13-14 - कुनै पनि आफ्‍ना अङ्ग दुष्‍ट काम गर्न पापलाई नचढाओ। तर मरेर पनि फेरि असल कामको लागि जिउने मानिसहरूजस्‍तै आफ्‍नो पूरै जीवन परमेश्‍वरकहाँ चढाओ र आफ्‍ना अङ्ग असल काम गर्न उहाँलाई चढाओ। पापले तिमीहरूमाथि राज गर्नेछैन किनभने तिमीहरू व्यवस्थाको अधीनमा होइन तर अनुग्रहको अधीनमा छौ।