हेर, उहाँ बादलमा आउँदै हुनुहुन्छ र उहाँलाई घोच्नेहरूसहित सबैले उहाँलाई देख्नेछन्। संसारका सबै जातिले उहाँको निम्ति शोक गर्नेछन्। हो, यस्तै होस्। आमेन। “म आदि र अन्त हुँ,” भनेर सर्वशक्तिमान् परमप्रभु परमेश्वरले भन्नुहुन्छ– उहाँ हुनुहुन्छ, हुनुहुन्थ्यो र आउनुहुनेछ।
प्रकाश 1 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रकाश 1:7-8
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू