पृथ्वीका सबै मानिसहरूले परमप्रभुको प्रशंसा गर, उहाँको गौरव र सामर्थ्यको प्रशंसा गर। परमप्रभुको महिमापूर्ण नामको प्रशंसा गर; भेटी लिएर उहाँको मन्दिरमा आओ। ती पवित्र परमव्यक्ति देखा पर्नुहुँदा उहाँलाई दण्डवत् गर, सारा पृथ्वी उहाँको अघि थरथरी होओ। सबै जातिहरूलाई भन, “परमप्रभु राजा हुनुहुन्छ, पृथ्वी दरिलोसँग त्यसको जगमा बसालिएको छ र त्यो सार्न सकिंदैन। उहाँले न्यायसँग मानिसहरूको निसाफ गर्नुहुन्छ।”
भजनसंग्रह 96 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 96:7-10
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू