भजनसंग्रह 8:3-7

भजनसंग्रह 8:3-7 सरल नेपाली

तपाईंले बनाउनुभएको आकाशलाई जब म हेर्दछु र तपाईंले बसाल्‍नुभएका जून र ताराहरू जब म हेर्दछु, मानिस के हो र? किन तपाईं उसको बारेमा सोच्‍नुहुन्‍छ? मरणशील मानिसलाई किन तपाईंले उसको वास्‍ता गर्नुहुन्‍छ? तरै पनि तपाईंले मानिसलाई आफूभन्दा केही मात्र कम स्‍तरको बनाउनुभयो र उसलाई मान र गौरव दिनुभयो। आफूले बनाएका सारा कुरा तपाईंले उसको अधीनमा दिनुभयो, तपाईंले उसलाई आफ्‍ना सारा सृष्‍टिमाथि अधिकार दिनुभयो। भेडा-बाख्रा, गाई-वस्‍तु, जङ्गली पशु र पक्षीहरू

भजनसंग्रह 8 पढ्नुहोस्