भजनसंग्रह 51:3-4

भजनसंग्रह 51:3-4 सरल नेपाली

म मेरा दोषहरू मान्‍दछु, म सधैँ आफ्‍ना पापहरू थाहा पाउँछु। मैले तपाईंको विरुद्धमा; तपाईंको विरुद्धमा मात्रै; पाप गरेको छु र जे कुरा तपाईंले खराब मान्‍नुहुन्‍छ, ती गरेको छु। यसैले तपाईंले मेरो न्‍याय गर्नुभएको ठीक छ र मलाई दोषी ठहराउनुभएको उचित ठान्‍दछु।

भजनसंग्रह 51 पढ्नुहोस्