भजनसंग्रह 51:14-17

भजनसंग्रह 51:14-17 सरल नेपाली

मेरो प्राण जोगाउनुहोस्, हे परमेश्‍वर, मलाई बचाउनुहोस् र म खुसीसाथ तपाईंको धार्मिकताबारे उच्‍च सोरले भन्‍नेछु। परमप्रभु! मलाई बोल्‍न सहायता गर्नुहोस् र म तपाईंको प्रशंसा गर्नेछु। तपाईं बलिदान चाहनुहुन्‍न, नत्र त म सो चढाउनेथिएँ, होमबलिसँग तपाईं खुसी हुनुहुन्‍न। चुर्ण आत्‍मा नै मेरो बलिदान हो, हे परमेश्‍वर। नम्र र पश्‍चात्तापी हृदयलाई तपाईं इन्‍कार गर्नुहुन्‍न।

भजनसंग्रह 51 पढ्नुहोस्