भजनसंग्रह 42:6-7
भजनसंग्रह 42:6-7 सरल नेपाली
यहाँ परमेश्वरमा मेरो हृदय खिन्न भएको छ। यसैले म मेरा सोच-विचार परमेश्वरतिर फर्काउँछु। उहाँले मेरो आत्मामा अफसोसको भल बगाउनुहुनेछ। हेर्मोन र मिसार पहाडबाट तल यर्दन नदीतिर गर्जंदै बग्ने झरनाझैँ खलबलीको बाढीले मलाई छोपेको छ।