भजनसंग्रह 33:18-19

भजनसंग्रह 33:18-19 सरल नेपाली

परमप्रभुले आफ्‍ना आज्ञा मान्‍नेहरू, आफ्‍ना प्रेममा भरोसा राख्‍नेहरूको रखवाली गर्नुहुन्‍छ। उहाँले तिनीहरूलाई मृत्‍युदेखि बचाउनुहुन्‍छ, उहाँले तिनीहरूलाई अनिकालको समयमा बचाइराख्‍नुहुन्‍छ।

भजनसंग्रह 33 पढ्नुहोस्