भजनसंग्रह 3:3

भजनसंग्रह 3:3 सरल नेपाली

तर हे परमप्रभु! सधैँ खतरादेखि जोगाउने तपाईं मेरा ढाल हुनुहुन्‍छ, तपाईंले मलाई विजय दिनुहुन्‍छ र ममा फेरि साहस भरिदिनुहुन्‍छ।

भजनसंग्रह 3 पढ्नुहोस्