भजनसंग्रह 119:14-16
भजनसंग्रह 119:14-16 सरल नेपाली
ठूलो सम्पत्ति पाउनुभन्दा तपाईंको आज्ञा मान्न म आनन्द पाउँछु। म तपाईंको अर्ती मनन गर्दछु र तपाईंको शिक्षाको जाँच गर्दछु। म तपाईंका नियममा आनन्द पाउँदछु, म तपाईंका आज्ञाहरू भुल्नेछैनँ।