परमप्रभुको प्रशंसा गर! उहाँका मानिसहरूको सभामा म आफ्नो पूरा हृदयले परमप्रभुलाई धन्यवाद चढाउनेछु। परमप्रभुले गर्नुभएका कामहरू कति उदेकका छन्! तीसँग प्रसन्न हुनेहरू सबैले ती बुझ्न चाहन्छन्। उहाँले जे गर्नुहुन्छ, आदर र गौरवले भरिएका हुन्छन्, उहाँको धार्मिकता अनन्त छ।
भजनसंग्रह 111 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 111:1-3
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू