हितोपदेश 24:1-2

हितोपदेश 24:1-2 सरल नेपाली

दुष्‍टहरूको ईर्ष्‍या नगर, तिनीहरूसित मित्रता पनि नगर। तिनीहरूले झगडा लाउने कुरा मात्र सोच्‍छन्। तिनीहरूले मुख बायो कि कसैको खति भइहाल्‍छ।

हितोपदेश 24 पढ्नुहोस्