हितोपदेश 23:6-8

हितोपदेश 23:6-8 सरल नेपाली

कन्‍जुस मानिसकहाँ भोज खान नजाओ, त्‍यसले दिएको मीठो भोजनको लोभ नगर। त्‍यसले “खाऊ, अझ लेऊ त,” भन्‍छ तर त्‍यो भनेको मात्र हो, त्‍यसको अर्थ त अर्कै हुन्‍छ। त्‍यसको जस्‍तो सोच छ, त्‍यस्‍तै त्‍यो कन्‍जुस हुन्‍छ। तिमीले खाएको बान्‍ता हुनेछ र तिम्रो तारिफ खेर जानेछ।

हितोपदेश 23 पढ्नुहोस्